दफा
उपसमिति गठन गर्न सक्ने
(१) समितिले आफ्नो कार्य सुचारु रुपले संचालन गर्नको लागि आवश्यकतानुसार उपसमिति गठन गर्न सक्नेछ । (२) उपसमितिको काम, कत्र्तव्य, अधिकार तथा बैठक सम्बन्धी कार्यविधी समितिले तोकिदिए  बमोजिम हुनेछ ।